भारतमा बढ्यो कोरोना संक्रमितको संख्या

हेटौंडा खबर
४ बैशाख २०७९, आईतवार १२:२२

पछिल्लो २४ घण्टामा भारतमा ११५० जनामा कोरोना भाइरस संक्रमितको पुष्टि भएको छ। पछिल्लो दिनको तुलनामा यो संख्या १७ प्रतिशतले बढि हो।

यस्तै कोरोना भाइरस संक्रमणपछि ४ जनाको मृत्यु भएको छ भने अहिले भारतमा कोरोना भाइरस संक्रमितहरुको संख्या ४ करोड ३० लाख पुगको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*